Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • एसीसी इस्टर्न रिजन टि २०

    मलेसियासँग हार्‍यो नेपाल

    मलेसियासँग हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको छ ।

    आज थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले नेपाललाई २२ रनले पराजित गरेको हो।



    टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो।

    मलेसियाले दिएको लक्ष्यलाई नेपालले पूरा गर्न सकेन। नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रनमा मात्र सीमित भयो।

    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार