Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्वपोर्नस्टार मिया खलिफाले गरिन् विवाह

    पूर्वपोर्नस्टार मिया खलिफाले गरिन् विवाह

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 4.8K
    SHARES

    मुम्बई । कुनै समय पोर्न साइटकी हिट पोर्नस्टार मिया खलिफा यो उद्योग छोडेपछि ‘सिरियस रिलेसनसिप’ मा थिइन्। उनी रोबर्ट सैन्डबर्गसँग डेटमा थिइन्।

    केही समयपहिले उनीहरूले आफ्नो विवाह हुन लागेको खबर सार्वजनिक गरेका थिए तर अकस्मात फैलिएको कोरोना महामारीपछि उनीहरूको विवाह रोकिएको थियो।



    अहिले मिया र रोबर्टले विवाह गरिसकेको खबर सार्वजनिक भएको छ। मियाले हालै इन्स्टाग्राममा एउटा सूचना पोस्ट गरेकी छन्। यो पोस्ट भिडियो हो जसमा मिया बाथरुममा नाच्दै गाउँदै देखिएकी छन्। त्यहीँ रोबर्ट सोफामा सुतिरहेका छन्। यो भिडियो सेयर गर्दै मियाले रोबर्टलाई पति भनेर सम्बोधन गरेकी छन्।



    यसअघि आफूहरूको विवाह रोकिँदा मिया निकै उदास देखिएकी थिइन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार