Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिंहदरबार अगाडि धर्ना दिने ३२ जना चिनियाँ नागरिक पक्राउ

    सिंहदरबार अगाडि धर्ना दिने ३२ जना चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । सिंहदरबार अगाडि धर्ना दिने ३२ जना चिनियाँ नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरले शुक्रवार अचानक सिंहदरबार अगाडी धर्ना बसेपछि उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे।



    उनका अनुसार लकडाउन उल्लंघन गरेर भेलाजम्मा भएकाले उनीहरुलाई पक्राउ गरिएको हाे। अहिले उनीहरुलाई भृकुटीमण्डप नेपाल पुलिस क्लवमा राखिएको छ ।



    लकडाउनका कारण स्वदेश फर्कन नपाएर नेपालमै अलपत्र परेको भन्दै चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार