Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लागूऔषध कारोबारीलाई सहयोग गरेको आरोपमा ललितपुरका इन्सपेक्टर पक्राउ 

    लागूऔषध कारोबारीलाई सहयोग गरेको आरोपमा ललितपुरका इन्सपेक्टर पक्राउ 

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक (इक्सपेक्टर) पक्राउ परेका छन् ।

    प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कारोबारीलाई सहयोग गरेको अभियोगमा इक्सपेक्टर रुद्र शाहीलाई नियन्त्रणमा लिएको स्रोतको दावी छ ।



    शाहीलाई आज (बिहीबार) ललितपुर प्रहरी परिसरबाटै नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ ।



    केही दिन अघि मात्र महानगरीय प्रहरी वृत्त सातदाबाटोबाट प्रहरी परिसर तानिए इन्सपेक्टर शाहीमाथि लागूऔषध कारोबारीसँग नियमित सम्पर्कमा रहेको र उनीहरूलाई सहयोग गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार