Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सलहले सैनामैनाको मकैमा सामान्य क्षति पुर्‍याएको कृषि मन्त्रालयद्वारा जानकारी

    सलहले सैनामैनाको मकैमा सामान्य क्षति पुर्‍याएको कृषि मन्त्रालयद्वारा जानकारी

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 4.6K
    SHARES

    तस्विर : रासस बुटवलमा देखिएकाे सलह

    काठमाडौं । सरकारले शनिबार नेपाल भित्रिएको सलहले बुटवलको मकैमा सामान्य क्षति पुगेको जनाएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा रुपन्देही सैनामैनामा रहेको मकैमा सामान्यबाहेक अन्यत्र क्षतिको कुनै विवरण नभएको जानकारी दिइएको हो ।



    सलह अझै ठूलो संख्यामा नेपाल आउने सम्भावना रहेकाले डर बढेको मन्त्रालयले गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाइँले जानकारी दिए ।



    उनका अनुसार भारतबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना मन्त्रालयमा प्राप्त भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार