Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • भोलिदेखि शेयर बजार खुल्ने

    भोलिदेखि शेयर बजार खुल्ने

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । लकडाउनका कारण बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ ।

    शेयर बजार सुरु गर्ने चर्को दवाबकाबीच आइतबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए



    लकडाउन खुकुलो भएसँगै व्यापार व्यवसाय तथा कार्यालयहरु खुल्न थालेपनि शेयर बजार नखुलेपछि व्यापक विरोध भएको थियो ।



    लकडाउन सुरु भएदेखिनै चैत ११ गतेबाट बन्द भएको बजार वैशाखमा २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार सोमबारदेखि खुल्न लागेको हो । यसअघि २ दिन खुल्दा सर्किट ब्रेक कारोबार अवधि परिवर्तन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार