Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • खुलेकै दिन १२.७८ अंकले घट्यो शेयर बजार

    खुलेकै दिन १२.७८ अंकले घट्यो शेयर बजार

    अनलाइन नेपाल
  • सोमबार, १५ असार २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सोमबारबाट सञ्चालनमा आएको शेयरबजार कारोबा पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।

    लकडाउनपछि बीचमा दुई दिन खुलेर बन्द भएको शेयरबजार खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर बन्द भएको हो ।



    सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटेपछि बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको थियो ।



    त्यसपछि २० मिनेट कारोबार रोकियो । त्यसपछि पुनः खुलेको सेयर बजार परिसूचक नेप्से १२.८७ अंकले घटेर ११८८.७१ अंकमा रोकिएको हो ।

    आज १३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार