Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौं प्रवेश गर्‍याे सलह

    काठमाडौं प्रवेश गर्‍याे सलह

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । केहि दिन पहिले तराईका जिल्लामा देखिएको सहल आज काठमाडौंको आकाशमा पनि देखिएको छ ।

    काठमाडौंको नागार्जुन नगरपालिका ठूलोभ-याङ्ग क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । साथै रानीवन क्षेत्रमा पनि सलह देखिएको छ ।



    देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ ।



    काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।

    तस्विर : रासस बुटवलमा देखिएकाे सलह

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार