Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नायिका साम्राज्ञीविरूद्द भुवन केसीले दिए उजुरी

    नायिका साम्राज्ञीविरूद्द भुवन केसीले दिए उजुरी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नायिका साम्राज्ञीविरूद्द भुवन केसीले दिए उजुरी । साम्राज्ञीले इन्स्टा भिडियो मार्फत पहिलो चलचित्र ‘ड्रिम्स’ सुटिङमा पानी समेत खान नपाएको कुरा सार्वजनिक गरेपछि भुवन केसीले सामाजिक सञ्जाल फेशबुक मार्फत आफुले ब्रेक दिएको भन्दै जुनखालमा खायो त्यहि प्वाल पार्ने भन्दै अर्ति उपदेश दिए ।

    भुवनको अर्तिले काम गरेन साम्राज्ञीले अर्को भिडियो मार्फत जापानमा आयोजित एक कार्यक्रममा भुवनले दुब्र्यबहार गरेको कुरो सार्वजनिक गरिन् । प्रतिउत्तरमा भुवन केसीले कलाकार संघ गुहारेका छन् ।



    कलाकार संघलाई ‘छानबिन गरि पाउँ’ भन्दै लेखेको चिट्ठीमा केसीले साम्राज्ञीले आफ्नो चरित्र हत्या गरेको दावी गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार