Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ६३ सहसचिवको सरुवा (विवरण सहित)

    ६३ सहसचिवको सरुवा (विवरण सहित)

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । सरकारले ६३ सहसचिवको काज सरुवा गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार केहि सहसचिवलाई काज सरुवा गरेको छ भने कहिलाई कामकाज गर्नेगरी खटाएको छ । बरिष्ठ सहसचिवहरुलाई प्रदेश अन्तर्गत खटाइएको मन्त्रालयले जनाएको छ ।



    प्रदेशमा जुनियर सहसचिवलाई मात्र खटाइएको गुनासोलाई मध्यनजर गरी सरकारले सिनियर सहसचिवलाई खटाउन सुरु गरेको हो । केही दिनअघि बढु्वा भएका २२ सहसचिवलाई पनि मन्त्रालयले काज खटाएको छ ।



    सरुवा हुने सहसचिवहरुको पूर्ण विवरण

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार