Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सशस्त्रका १४ डीआईजी र १७ एसएसपीको सरुवा

    सशस्त्रका १४ डीआईजी र १७ एसएसपीको सरुवा

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 6.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बलले १४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १७ जना सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

    साउन १ गतेदेखि लागू हुने गरि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हल्चोकले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा गरेको हो ।





    सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा विवरण

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार