Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मौद्रिक नीति सार्वजनिक, घरजग्गामा ६० प्रतिशतसम्म ऋण पाइने

    मौद्रिक नीति सार्वजनिक, घरजग्गामा ६० प्रतिशतसम्म ऋण पाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष ७ प्रतिशत मूल्यवृद्धि राख्ने तय गरिएको छ ।

    १५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नरन महाप्रसाद अधिकारीले बताए । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।



    बैंकले यसअघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले सीसीडी रेसियोको अनुपात बढाएर ८५ प्रतिशत पुर्याएको छ ।



    अब बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिएर ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । यस अघि यस्तो व्यवस्था ८० प्रतिशतसम्म मात्र थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार