Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बैंकले सहुलियत कर्जा लगानी अनिवार्य गर्नैपर्ने

    बैंकले सहुलियत कर्जा लगानी अनिवार्य गर्नैपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बैंकका हरेका शाखा कार्यालयले सहुलियत कर्जा अनिवार्य रुपमा लगानी गर्नुपर्ने भएको छ ।

    आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सावर्नजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।



    सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।



    विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार