Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अब एउटा बैंकमा खाता भए अर्काेमा खोल्दा फम भर्न नपर्ने

    अब एउटा बैंकमा खाता भए अर्काेमा खोल्दा फम भर्न नपर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । अबदेखि एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । एउटा बैंकमा खाता खोल्न ग्राहक पहिचान फारम भरिसकेपछि अर्को बैंकमा खाता खोल्दा फेरि फारम भर्नु नपर्ने भएको छ ।



    त्यस्तै एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ ।



    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एटिएमको अन्तर अवद्धता गर्ने घोषणा गरेका छन् ।

    कोरोना संक्रमणका कारण लकडाउनपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए ।

    असार मसान्तपछि भने बैंकहरुले एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार