Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • वडाध्यक्षका छोरासहितको समूहद्वारा प्रहरीमाथि आक्रमण, २ प्रहरी घाईते

    वडाध्यक्षका छोरासहितको समूहद्वारा प्रहरीमाथि आक्रमण, २ प्रहरी घाईते

    अनलाइन नेपाल
  • शनिबार, ३ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवन केसीका छोरासहितको समूहले प्रहरीमाथि आक्रमण गरेको छ ।

    आक्रमणबाट रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका हुन् । घाइते उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको छ ।



    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईका अनुसार बाजुराका एक व्यापारी कुटपिट गर्ने समूहलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार