Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आफ्नै भान्जालाई अपहरण गरी फिरौती लिएर हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

    आफ्नै भान्जालाई अपहरण गरी फिरौती लिएर हत्या गर्ने मामा १३ बर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 6.1K
    SHARES

    काठमाडौं।  महानगरिय अपराध महाशाखाले २०६४ सालमा आफ्नै  भान्जालाई अपहरण गरी हत्या गरेर फरार अभियुक्त मामालाई पक्राउ गरेको छ।

    स्रोतका अनुसार महाशाखाको टोलीले बौद्दस्थित राई स्कुलमा दुई कक्षामा पढ्ने आफ्नै भान्जा रोहित गुप्तालाई उनका बाबु(भिनाजु) सँग दुई लाख ५० हजार रकम फिरौती लिएर गणेशस्थान नजिकैको सडकमा लगेर हत्या गरी फरार भएका मामा राजेश गुप्तालाई भारतबाट पक्राउ गरेको हो।



    बिशालबजारमा पसल रहेका रोहितका बाबुसँग भारतीय नागरिक रहेका गुप्ताले दुई लाख ५० हजार रकम फिरौती लिएका थिए। यस बारेमा महाशाखाले पत्रकार सम्मेलन गरी जानकारी दिंदै छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार