Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • राखेप सदस्य सचिवका लागि सिलवाल, थापा मगर र श्रेष्ठको नाम सिफारिस

    राखेप सदस्य सचिवका लागि सिलवाल, थापा मगर र श्रेष्ठको नाम सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सिफारिस समितिले सदस्य सचिवका लागि रमेश कुमार सिलवाल, लिल बहादुर थापा मगर र अन्जु श्रेष्ठको नाम सिफारिस गरेको छ।

    बुधबार सदस्य सचिव सिफारिस समितिले युवा तथा खेलकुद मन्त्री समक्ष तीन जनाको नाम सिफारिस गरेको हो। सिफारिस भएका सिलवाल निवर्तमान सदस्य सचिव हुन् भने थापा मगर नेकपाका केन्द्रीय सदस्य हुन्। यता महिला सदस्यबाट सिफारिस भएका अन्जु राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार