Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • साम्राज्ञीविरुद्ध भूवन केसीले दायर गरे मुद्दा

    साम्राज्ञीविरुद्ध भूवन केसीले दायर गरे मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडाैँ । नायक भूवन केसीले जिल्ला अदालत काठमाडाैँमा साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् । स्राेतका अनुसार बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन्।

    साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् । नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो ।



    साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार