Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राखेप सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णय

    राखेप सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद विकास ऐन २०७७ अनुसार निवर्तमान सदस्यसचिव सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।



    सदस्यसचिवका लागि २७ जनाले दरखास्त दिएकोमा सिफारिस समितिले सिलवालसँगै भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपाका केन्द्रीय सदस्य समेत रहेका लिलबहादुर थापालाई सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार