Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काभ्रे क्वारेन्टिनमा बसेकी युवतीद्वारा आत्महत्या, पीसीआर परीक्षण गरिने

    काभ्रे क्वारेन्टिनमा बसेकी युवतीद्वारा आत्महत्या, पीसीआर परीक्षण गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । काभ्रे क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् । केहिदिन अगाडि दुबईबाट आएर बेथानचोक गाउँपालिका-२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् ।

    घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटना स्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल लगिएकाे काभ्रेका एसपी रवीराज पौडेलले बताए । क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार