Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेता नेपालकाे सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    नेता नेपालकाे सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालकाे सुरक्षामा खटिएका ७ सुरक्षाकर्मी/अङ्गरक्षक (पीएसओ)लाई कोरोना संक्रमण पुष्टि भएकाे छ।

    यद्धपी नेता नेपालसहित अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना पोजिटिभ भएका नेपालका अंगरक्षकलाई आइसोलेशनमा राखिएको छ ।



    पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको नेपालका स्वकिय सचिव मोहन गौतमले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार