Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ५५ जना स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा

    ५५ जना स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, ९ भाद्र २०७७
  • 3.4K
    SHARES

    तस्विर गुगल

    काठमाडाैं । विराटनगरकाे नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् । कलेजका कर्मचारीले समयमा नै पारिश्रमिक नपाएकाे, पारिश्रमिक नियमित पाउनु पर्ने र महामारीमा काम गर्दा अतिरिक्त जोखिम भत्ता पाउनुपर्ने माग राखेका उनीहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन ।

    तर व्यवस्थापनले माग पूरा नगर्ने बताएपछि सामूहिक राजीनामा दिएका हुन । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा बुझाएको पुष्टि गरे । कर्मचारीले पाँच हजार तलब वृद्धि गर्न माग गरेको तर व्यवस्थापनले चार हजार मात्र वृद्धि गर्न सक्ने बताएको थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार