Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अभिभावक गुमाएका ८ बालिकालाई निःशुल्क शिक्षाकाे व्यवस्था : पूर्वमन्त्री बस्नेत

    अभिभावक गुमाएका ८ बालिकालाई निःशुल्क शिक्षाकाे व्यवस्था : पूर्वमन्त्री बस्नेत

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 2.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छ

    एक विज्ञप्ति जारी गर्दै बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरी आठ जनालाई निःशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाएका हुन् ।



    बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाई पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गराउने बताएका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार