Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरू (सूचिसहित)

    मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णयहरू (सूचिसहित)

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन अनुमति दिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आवश्यक सुरक्षा व्यवस्था मिलाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

    ‘जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक परीक्षार्थीको चारैतर्फबाट कम्तीमा दुई दुई दुरी कायम हुने गरी एउटा परीक्षा हलभित्र बढीमा २५ परीक्षार्थी रहने व्यवस्था मिलाई नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गर्ने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।



    यस्तै सरकारले गरेका अन्य निर्णयहरू यस्ता छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार