Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना संक्रमणबाट वीरगञ्ज र चितवनमा गरी थप तीन जनाको मृत्‍यु

    कोरोना संक्रमणबाट वीरगञ्ज र चितवनमा गरी थप तीन जनाको मृत्‍यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 2.8K
    SHARES

    फाइल तस्बिर

    वीरगञ्ज । वीरगञ्ज र चितवनमा कोरोना संक्रमणबाट थप अधिकांश जनाको मृत्यु भएको छ ।  गण्डक कोभिड अस्पतालमा बाराका ६० वर्षीय  दुई जनाको  मृत्यु भएको हो ।

    त्यस्तै,  चितवनको चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको  उपचारको क्रममा गएराति मृत्यु भएको छ ।



    कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।



    चितवनमा कोरोनाबाट संक्रमितको मृत्युु हुने संख्या १७ नाघेको छ । मृत्यु हुनेमा अधिकांश चितवन र मकवानपुरका  छन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार