Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग रासायनिक मल पैँचो मागेकाे बताएका छन् । बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानीमा उनले मलको कुरा गरेकाे जानकारी दिएका हुन् ।

कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध गरेको प्रधानमन्त्री ओलीले सामाजिक संजालमा जानकारी गराएका छन्।

ओलिलले भनेका छन् ‘बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो । साथै युरिया मल तत्काल आपूर्ति गर्न पनि उहाँलाई भनेको छु।’

https://twitter.com/kpsharmaoli/status/1300765638193868803

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077