Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानसेनापति थपा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

    प्रधानसेनापति थपा र पाकिस्तानी राजदूत जावेदबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ ।

    आफ्नो कार्यकाल समाप्त गरी स्वेदश फर्कने क्रममा रहेका राजदूत जावेदले बिहीबार सैनिक मुख्यालय पुगेर प्रधानसेनापति थापासँग भेटवार्ता गरेका हुन् ।



    उनीहरुबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार