Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ड्रग्स प्रकरण: एनसीबीद्वारा सारा, श्रद्धा, दीपिका र रकुलको फोन जफत

    ड्रग्स प्रकरण: एनसीबीद्वारा सारा, श्रद्धा, दीपिका र रकुलको फोन जफत

    अनलाइन नेपाल
  • आइतबार, ११ असोज २०७७
  • 3.4K
    SHARES

    एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बलिउडका ४ जना नायिकाको मोबाइल जफत गरेको छ ।

    नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको छ ।



    यी सबै बलिउडकर्मीसँग एनसीबीका पदाधिकारीले शुक्रबार र शनिबार सोधपुछ गरेका थिए । नायक सुशान्त सिंह राजपुतको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि बलिउडका केही कलाकार पनि कानुनी घेरामा आएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार