Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • लागु औषधसहित दुई जना पक्राउ

    लागु औषधसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.2K
    SHARES

    मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले प्युठानको मल्लरानी गाउँपालिकाका सतिश मगर र कालीकोट घोचायबाडा गाउँपालिकाका बज्र रोकायालाई पक्राउ गरिएको जानकारी दिए।



    प्रहरी चौकी भैसैंबाट खटिएकाे प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्तर्गतको त्रिभुवन राजपथमा चेकजाँच गर्दा लागु औषध बरामद गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार