Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतीय राजदूत कोत्रा सेल्फ आइसोलेसनमा

    भारतीय राजदूत कोत्रा सेल्फ आइसोलेसनमा

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 4.3K
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्रा सेल्फ आइसोलेसनमा बसेका छन् । दूतावास स्रोतका अनुसार राजूदत कोत्राले सबै भेटघाट बन्द गरेका छन् र उनलाई कुनै समस्या देखिएको छैन ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका हुन् । उनले शुक्रबार मात्र मन्त्री भट्टराईलाई भेटेका थिए ।



    त्यही साँझ ज्वरो आएपछि स्वाब दिएका भट्टराईलाई शनिबार संक्रमण पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार