Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भट्टराईपछि शिक्षामन्त्री पोखरेललाई पनि कोरोना पुष्टि

    भट्टराईपछि शिक्षामन्त्री पोखरेललाई पनि कोरोना पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 4.3K
    SHARES

    काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड-१९  संक्रमण पुष्टि भएको छ ।

    शनिबार राति ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड-१९ पोजिटिभ देखिएको उनका स्वकीय सचिव पुरन खड्काले जानकारी दिए ।



    मन्त्री पोखरेलको सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ ।



    यसअघी शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्री भट्टराईको स्वास्थ्य भने सामान्य रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार