Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  •  कोरोना समयमा दुबईमा रोमान्स गर्दै उर्वशी (हेरौ यी तस्बिरहरु )

     कोरोना समयमा दुबईमा रोमान्स गर्दै उर्वशी (हेरौ यी तस्बिरहरु )

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.5K
    SHARES

    एजेन्सी।  पूर्व मिस इण्डिया तथा बलिउड अभिनेत्री उर्वशी रौतेला उनको सेक्सी रुप , बोल्ड र सुन्दरताको लागि परिचित छन्। २६  बर्षे सुन्दरी उर्वशीले सोशल मिडियामा आफ्ना तस्बिरहरू साझेदारी गरेकी छन् ।



    उर्वशी रौतेलाले धेरै जसो दिन दुबईमा बिताइन्। उर्वशी दुबईमा वर्सास फाइन ज्वेलरी प्रमोट गर्नका लागि गएकी थिइन । र हालसालै उर्वशीले आफ्नो भर्खरको तस्वीरहरु शेयर गरेर सोशल मीडियामा तातो बढाएकी छन् ।



    उर्वशीको यी  तस्वीरहरु कसैको पनि हृदय चोर्न लायक छन्। उर्वशीका यी तस्वीरहरू सोशल मीडियामा भाइरल भइरहेका छन्।

    कोरोनाभाइरस र लकडाउनका कारण लामो समय घरमा बसेकी उर्वशीलाई दुबई जाने अवसर प्राप्त भयो।

    उनी छुट्टीको मजा लिदै त्यहाँ काम गर्दै छिन्। उर्वशी दुबईमा ऊँटमा सवार देखिएकी पनि छन् ।

    दुबईमा ऊँट सवारी बाहेक उनले शेख सैफ अहमद बेलहसाको ‘जु’ मा पनि पुगिन । यो उर्वशीको लागि विशेष अनुभव थियो। उर्वशीले त्यहाँ पशुहरूसँग धेरै समय बिताइन ।  उर्वशीका दाइ दुबईमा बस्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार