Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भिखारीको बैंक खातामा डेढ करोड र पाँच वटा घर भेटिएपछि पक्राउ

    भिखारीको बैंक खातामा डेढ करोड र पाँच वटा घर भेटिएपछि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 5.1K
    SHARES

    एजेन्सी। एक महिला भिखारीको बैंक खातामा १ करोड ४२ लाख लाख रुपैयाँ  रहेको समाचार बाहिर आएको छ।

    साथै, पाँच घर पनि ती भिखारीको नाममा फेला परेको छ। भिखारी ५७ बर्षकी भइन । आउनुहोस् सम्पूर्ण कुरा जानौं।





    गल्फ न्यूज डटकमको एक रिपोर्ट अनुसार ती महिला भिखारीको ईजिप्टको बैंकमा करीव डेढ करोड रूपैयाँ छ। पुलिसले  भिखारीलाई पक्राउ गरेको छ र  सोधपुछ भइरहेको छ।

    स्थानीय अखबार अल मसरी अल यमको रिपोर्टका अनुसार महिला भिखारी ह्वीलचेयरमा बस्छिन् र आफ्नो खुट्टा काटिएको जस्तो अवस्थामा छिन्।  उनी  धेरै राज्यहरूमा भीख माग्न घुम्थिन्।

    महिला भीख माग्दै गर्दा व्हीलचेयरमा थिइन, तर बाँकी समय उनी आफ्नो खुट्टामा हिंड्थिन ।  जब एक जना व्यक्तिले उक्त महिलालाई आफ्नो खुट्टामा हिंडेको देखे , त्यसपछि उनको वास्तबिक रुप बाहिर आयो ।

    महिलाको नाम नाफिसाको रूपमा वर्णन गरिएको छ। पुलिसले अनुसन्धानका क्रममा महिलालाई कुनै प्रकारको रोग नभएको पत्ता लगाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार