Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानसेनापति र भारतीय राजदूतबीच पारस्परिक हितकाे बिषयमा छलफल

    प्रधानसेनापति र भारतीय राजदूतबीच पारस्परिक हितकाे बिषयमा छलफल

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएकाे छ ।

    बुधबार जङ्गी अड्डामा भएकाे भेटमा प्रधान सेनापति थापा र राजदूत क्वात्राबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार