Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले किन राखे मन्त्रिपरिषद्काे आकस्मिक बैठक ?

    प्रधानमन्त्री ओलीले किन राखे मन्त्रिपरिषद्काे आकस्मिक बैठक ?

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे आकस्मिक मन्त्रिपरिषद्को बैठक सकिएकाे छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सम्पन्न बैठकले नियमित मन्त्रालयगत एजेण्डामा निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।



    उनका अनुसार बैठकले नियमित मन्त्रालयगत एजेण्डामा छलफल गरेको थियो ।



    प्रधानमन्त्री ओलीले भोलि आफू अन्य काममा लाग्नुपर्ने भएकाले आज नै मन्त्रिपरिषद् बैठक बोलाएको बताएका ती मन्त्रीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार