Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बालिका बलात्कार आरोपमा पक्राउ

    बालिका बलात्कार आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 3K
    SHARES

    स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-३ का मैते बिक रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।



    पक्राउ परेका बिकले १४ वर्षीय बालिकालाई कार्तिक २६ गते राति जवरजस्ती करणी गरेको र पीडित परिवारको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।



    थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार