Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका फणिन्द्र नेपाल पक्राउ

    चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका फणिन्द्र नेपाल पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई पक्राउ परेका छन् ।

    नेपाललाई प्रहरीले त्रिभुवन विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ गरेको हो ।



    उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।



    चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई लक्षित गरेर सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

    भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेको दुई दिनपछि वेईको नेपाल भ्रमण हुन लागेकोमा यसलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार