Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अन्तर बैंक एटीमएममा शुल्क लिन राष्ट्र बैंकको निर्देशन

    अन्तर बैंक एटीमएममा शुल्क लिन राष्ट्र बैंकको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 5.8K
    SHARES

    काठमाडौं । आजबाट एक बैंकको एटीमएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।



    यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो ।



    उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार