Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अनिल, नीतु र वरुणलाई कोरोना संक्रमण

    अनिल, नीतु र वरुणलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । बलिउड कलाकार अनिल कपुरलाई कोरोना संक्रमण देखिएको छ । फिल्म ‘जुगजुग जिओ’को छायाँकनका क्रममा रहेका कपुरसँगै नीतु कपुर र वरुण धवनलाई कोभिड–१९ को संक्रमण देखिएको पुष्टी भएको छ ।

    कलाकारहरुलाई कोरोना संक्रमणका कारण १ महिना यता फिल्मको छायाँकन प्रभावित भएको जनाइएको छ । यसअघि फिल्मका निर्देशक राज मेहतालाई पनि संक्रमण देखिएको थियो।



    कलाकारहरू पूर्ण रुपले ठीक भएपछि मात्र काम अघि बढ्ने जनाइएको छ। फिल्म जुगजुग जिओमा वरुण र कायरा अद्वानी जोडीका रुपमा प्रस्तुत हुँदैछन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार