Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाबाट नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद लामाको निधन

    कोरोनाबाट नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद लामाको निधन

    अनलाइन नेपाल
  • बिहिबार, २५ मंसिर २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

    शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।



    काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।



    लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार