Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कटुवा पेस्तोलसहित पक्राउ

    कटुवा पेस्तोलसहित पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.2K
    SHARES

    राैटहट । जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा राैटहटका कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम रहेका प्रहरीले जनाएकाे छ।



    ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बिआर ३० डब्लु-४८७३ भारतीय नम्बरको मोटरसाइकलमा सवार आलममाथि शंका लागेपछि खानतलासी गर्दा मोटरसाइकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक बरामद गरिएको छ ।



    पक्राउ परेका आलमलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार