Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

    प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 2.5K
    SHARES

    गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-२ बस्ने ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका-१ बस्ने ४२ वर्षीय मीनबहादुर आले रहेका प्रअहरीले जनाएकाे छ।



    उनीहरूले गुल्मीको रेसुङ्‌गा नगरपालिका १२, भगेरीस्थित ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेकाे प्रहरीकाे दावी छ ।



    प्रहरीले जाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार