Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

    राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले) राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ ।

    क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।



    क्यानले बिहीबार एक विज्ञप्ती जारी गरेर वाटमोरलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरिएकाे जानकारी दिएकाे हाे ।



    नेपाल र ओमन अमेरिकाबीचको त्रिकोणात्मक सिरिजसँगै यसअघिका भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। त्यसयता क्यान मुख्य प्रशिक्षकको खोजीमा थियो।

    क्यानले ह्वाटमोरसँगै क्यानले जेनेरल म्यानेजरमा रौनकबहादुर मल्ल, चिफ फाइनाइन्स अफिसरमा रमेश कुमार न्यौपाने र क्रिकेट म्यानेजरमा विनोद कुमार दासलाई नियुक्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार