Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • गृहका १८ कर्मचारीको सरुवा(सूचिसहित)

    गृहका १८ कर्मचारीको सरुवा(सूचिसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । प्रमुख जिल्ला अधिकारी(सिडिओ)सहित गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको छ। शुक्रबारको मन्त्रीस्तरको निर्णयबाट गृहमन्त्रालय मातहतका १८ कर्मचारीको सरुवा भएको हो।

    गृहमन्त्रालयमा कार्यरत हरेका सहसचिव ढुण्डीप्रसाद निरौला ललितपुरको सिडिओको जिम्मेवारी दिइएको छ। निरौला यसअघि वीरगञ्ज भन्सार कार्यालय प्रमुख थिए। त्यहाँबाट गृहमन्त्रालय गएका उनको ललितपुरको सिडिओमा सरुवा भएको हो।



    cdo.jpg

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार