Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिआईबीद्वारा सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

    सिआईबीद्वारा सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ पुष २०७७
  • 4.5K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सिआईबी) ले सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

    सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त गोपालबहादुर थापालाई पक्राउ गरिएकाे सिआईबीले जनाएकाे छ ।थापालाई धुम्बाराहीमा लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएकाे हाे ।



    श्रम तथा रोजगार प्रबर्द्धन विभागको छापा र दस्ताखत दुरुपयोग गरेको आरोपमा अदालतले २०७६ मंसिर ११ गते थापालाई १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो। थापा सर्वोच्चको फैसलापछि फरार रहँदै आएका थिए।



    ब्युरोले सर्वोच्चको फैसला कार्यान्वयनका लागि थापालाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार