Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले बाेलाए सुरक्षा परिषद् बैठक

    प्रधानमन्त्री ओलीले बाेलाए सुरक्षा परिषद् बैठक

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

    सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।



    बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।



    राष्ट्रपतिबाट संसद भंग गराएका प्रधानमन्त्री ओलीले बदलिँदो परिस्थितिमा सुरक्षा अवस्थाको जानकारी लिनुका साथै कुनै कदम चाल्नसक्ने आंकलन गरिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार