Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटार बोलाए

    ओलीले आफ्नो पक्षका सांसदलाई बालुवाटार बोलाए

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 1.7K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो पक्षका सांसदहरूलाई सोमबार बिहान ९ बजे बालुवाटार बोलाएका छन् ।

    एक सांसदका अनुसार प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले आफू पक्षका सांसदहरूलाई बालुवाटार बोलाएका हुन् ।



    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभाका आफू निकट सांसदहरूलाई बोलाएको ती सांसदले जानकारी दिए ।



    प्रधानमन्त्री ‌ओलीले आफू निकट केही सांसद र नेताहरूसँग भने आइतबार साँझ छलफल गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार