Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.6K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा ११५ जना महिला र १६४ पुरुष रहेका छन् ।



    काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा शुक्रबार थप ६०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५७ हजार २०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ८९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ४८ हजार २९२ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार