Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मन्त्रिपरिषद् बैठक ८ बजेलाई सर्‍यो

    मन्त्रिपरिषद् बैठक ८ बजेलाई सर्‍यो

    अनलाइन नेपाल
  • शुक्रबार, १० पुष २०७७
  • 2.3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । मन्त्रिपरिषद् बैठक राति ८ बजेका लागि सरेको छ ।

    शुक्रबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम तय भएको हुँदा ८ बजेका लागि सारिएको भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।



    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।



    शुक्रबार प्रधानमन्त्री ओलीले श्रममन्त्रीमा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानी मन्त्रालयकाे गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका हुन् ।

    यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार