काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८३२ पुग्यो

काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८३२ पुग्यो

अनलाइन नेपाल
  • सोमबार, पुष १३ २०७७

  • 4.9K
    SHARES

  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८३२ पुग्यो फाइल तस्बिर

    काठमाडौं । नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार ६ जना संक्रमितको मृत्यु भएको थियो।

    गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ।

    यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। हाल ३ सय ६९ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार